शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

झारखण्ड बजार बाट लागु ओषधी र चरेस बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जेष्ठ ८– देउरिया गाउँपालिका वडा नं.५ मा आज बिहान ५ बजेको करिबमा झारखण्ड बजारबाट ३० किलो चरेस ३८ पोका र चरेको धुलो ५० किलो १८ ढला पर्साको इलाका प्रहरी पटेर्वा सुगौलीको प्रहरि निरिक्षक आशिष अधिकारीको टोलीले बरामद गरेको छ ।

- Advertisement -

विशेष सुराकीको आधारमा प्रहरिले बरामद गरेको प्रहरि निरिक्षक आशिष अधिकारीले जानकारी गराउनु भयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -