सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु...

ललितपुर,३१ भदाै । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ ।...

वीरगन्जमा आज मोहम्मद जयन्तीको...

वीरगन्ज, ३१ भदौ । आज इस्लाम धर्मावलम्बीहरुको प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९ औं...
25.1 C
Kathmandu
29.7 C
Birgunj

राजस्व असुलिमा सदाचार कायम राख्न राजस्व विभाग प्रधानमन्त्री कार्यालय मातहतमा : अर्थमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलिमा सदाचार कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् ।

- Advertisement -

अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दाबी गरे । बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले स्वच्छ राजस्व प्रशासन कार्यालय कायम गराउन पनि राजस्व विभागलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालयको मातहत राख्दा सहज भएको स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए । उनले कर चुहावट गर्ने कर्मचारी वा व्यवसायीलाई भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग ऐन, निजामती कर्मचारी ऐन अनुसार सरकारले कार्वाही गरिरहेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार