Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

हावाहुरीले बाराको महागढीमाई नगरपालिकामा दुई घर उडायो ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, ९ जेठ –  गए राती आएको हावाहुरीले बाराको महानगढीमाई नगरपालिकामा दुई वटा घरको छाना उठाएको छ । पानीसँगै आएको हावाहुरीले महानगढीमाई नगरपालिकाको वडा नं.२ को नागेश्वर प्रसाद गुप्ता तथा वडा नं. २ कै ईर्नवा कुर्मी टोलको चम्पा देवीको घर हावाहुरीले उडाएको छ । नागेश्वर गुप्ताको पक्की घरमा बनाएको खपडाको छानो उडाउँनु साथै घरको भित्ताहरु भत्किदा घर पूर्ण रुमले क्षती ग्रस्त भएको बरियारपुर प्रहरी चौकीले जनाएको छ । त्यसै गरी चम्पा देवीको फुस घरको छानो हावाहुरीले उठाएको छ ।

हावाहुरीका कारण १ लाख ४० हजार बराबरको क्षती भएको नागेश्वर गुप्ताले बताएका छन् भने चम्पा देवीले ६० हजार बराबरको क्षती भएको बताएकी छिन् ।  हावाहुरीले घर घत्काउँदा गर्मी र बर्षाको मौसममा परिवारको बिच्चली भएको नागेश्वर प्रसाद गुप्ताले बताउँनु भयो ।

ताजा समाचार

थप समाचार