9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

सशस्त्र प्रहरीद्वारा पटेर्वासुगौली ५ देउरियाबाट २० किलो गाँजा र ४०किलो चरेस बरामद

सिफारिस

सशस्त्र प्रहरीद्वारा २० किलो गाँजा र ४०किलो चरेस बरामद

जेठ ९
पर्साको पटेर्वासुगौली ५ देउरियाबाट गएराती अन्दाजी ४० किलोग्राम चरेस र २० किलो गाँजा सशस्त्र प्रहरीले
बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा गएको गस्तीटोलिले कुवाको किनारमा लुकाई छिपाई बेवारिसे अवस्थामा अबैध लागु औषध गाँजा र चरेस बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो । गएराती राति करीब ८:४० बजेको समयमा गस्तीमा रहेको सशस्त्र प्रहरीले बरामद गरिएको हो
। गाँजा र चरेस आवश्यक प्रक्रिया पुर्याएर नेपाल प्रहरीको जिम्मा लगाइने निरीक्षक श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

पटेर्वासुगौली ५ देउरियामा प्रहरीको छापा,एक साताभित्रै करिब साढे ७ क्विन्टल भन्दा बढी लागू औषध बरामद गरिएको छ

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -