Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

सशस्त्र प्रहरीद्वारा पटेर्वासुगौली ५ देउरियाबाट २० किलो गाँजा र ४०किलो चरेस बरामद

सिफारिस

सशस्त्र प्रहरीद्वारा २० किलो गाँजा र ४०किलो चरेस बरामद

जेठ ९
पर्साको पटेर्वासुगौली ५ देउरियाबाट गएराती अन्दाजी ४० किलोग्राम चरेस र २० किलो गाँजा सशस्त्र प्रहरीले
बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा गएको गस्तीटोलिले कुवाको किनारमा लुकाई छिपाई बेवारिसे अवस्थामा अबैध लागु औषध गाँजा र चरेस बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो । गएराती राति करीब ८:४० बजेको समयमा गस्तीमा रहेको सशस्त्र प्रहरीले बरामद गरिएको हो
। गाँजा र चरेस आवश्यक प्रक्रिया पुर्याएर नेपाल प्रहरीको जिम्मा लगाइने निरीक्षक श्रेष्ठले जानकारी दिए ।

पटेर्वासुगौली ५ देउरियामा प्रहरीको छापा,एक साताभित्रै करिब साढे ७ क्विन्टल भन्दा बढी लागू औषध बरामद गरिएको छ

ताजा समाचार

थप समाचार