Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

मोदीकी आमाले गरिन् सबैलाई अभिवादन

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – लोकसभा चुनावको मतगणना अन्तर्गत सुरुवाती रुझानमा अग्रता लिएको सत्ताधारी भारतीय जनता पार्टीले ठाउँ ठाउँमा उत्सव मनाउन सुरु गरेको छ।

- Advertisement -

कार्यकर्ताहरु प्रधानमन्त्री नरेन्द्र मोदीको जयजयकार गरिरहेका छन् । भाजपाले बिहीबार बेलुका पार्टी मुख्यालय दिल्लीमा ‘ग्र्याण्ड पार्टी’ को आयोजना गरेको छ । चुनावमा बृहत सफलतासहित सत्तामा कायम रहने निश्चित प्रायः भएपछि भाजपाले खुशियाली गर्न थालेको हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाले सबैलाई अभिवादन गरेकी छन् । भाजपा फेरि एकपटक भारी बहुमतका साथ सत्तामा रहने निश्चित प्राय भएपछि मोदीकी आमा हीराबेन मोदीले खुशियालीमा सबैलाई अभिवादन गरेकी हुन् । गाधिनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोदीकी आमाले खुशियालीमा सबैलाई अभिवादन गरेकी हुन् ।

ताजा समाचार

spot_img

थप समाचार