9.9 C
Kathmandu
Friday, February 3, 2023
9.9 C
Kathmandu
11.3 C
Birgunj

मोदीकी आमाले गरिन् सबैलाई अभिवादन

सिफारिस

काठमाडौं – लोकसभा चुनावको मतगणना अन्तर्गत सुरुवाती रुझानमा अग्रता लिएको सत्ताधारी भारतीय जनता पार्टीले ठाउँ ठाउँमा उत्सव मनाउन सुरु गरेको छ।

- Advertisement -

कार्यकर्ताहरु प्रधानमन्त्री नरेन्द्र मोदीको जयजयकार गरिरहेका छन् । भाजपाले बिहीबार बेलुका पार्टी मुख्यालय दिल्लीमा ‘ग्र्याण्ड पार्टी’ को आयोजना गरेको छ । चुनावमा बृहत सफलतासहित सत्तामा कायम रहने निश्चित प्रायः भएपछि भाजपाले खुशियाली गर्न थालेको हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाले सबैलाई अभिवादन गरेकी छन् । भाजपा फेरि एकपटक भारी बहुमतका साथ सत्तामा रहने निश्चित प्राय भएपछि मोदीकी आमा हीराबेन मोदीले खुशियालीमा सबैलाई अभिवादन गरेकी हुन् । गाधिनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोदीकी आमाले खुशियालीमा सबैलाई अभिवादन गरेकी हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -