Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

हरिनारायण रौनियारलाई मातृ शोक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ९ जेठ —   हरिनारायण प्रसाद रौनियारलाई मातृ शोक परेको छ ।

सांस रौनियारकी आमा चमेलीदेबीको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको हो । उहाँको भारतको पटनामा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । केही समयदेखि अस्वस्थ हुनुभएकी उहाँको सुरुमा वीरगञ्जमा उपचार भइरहेकोमा थप उपचारको लागि पटना पु¥याइएको थियो ।

स्वर्गीय चमेलीदेवीको शुक्रबार अपरान्ह १२ बजे पर्साको पोखरियास्थित सतरियामा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् । नेपाल पोष्ट डेली परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदन प्रकट गर्दछ ।

ताजा समाचार

थप समाचार