spot_img

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

spot_img
spot_img

पाल्पा —पूर्वी पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। रामपुर नगरपालिका-३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घर आँगनमा खेल्दा खेल्दै पानीको बाल्टीमा डुबेका थिए।

बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपाल सिंह रानाले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय