Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

भाजपा र मोदिको जित भारतमा, बीरगंजमा खुशियाली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १० जेठ — छिमेकी मित्र राष्ट्र भारतमा भारतिय जनता पार्टी (भाजपा) तथा प्रधानमन्त्रि नरेन्द्र मोदीको चुनाबी सफलतामा सिमानाका सँग जोडिएका जिल्लाहरुमा पनि खुशियालि साटासाट गरिएको छ । अँझ बिशेष गरी बीरगंजमा बिभिन्न संघ संस्था तथा बिभिन्न समहुहरुले चियापान, ¥यालि, दिप प्रज्वलन का साथै मिठाइ बितरण लगायतका कार्यक्रमको आयोजना गरी खुशि मनाएका छन् ।

भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सफलता पाएको भन्दैे वीरगन्जमा अलग अलग समूहले मोदीको तस्बिरसहितको ब्यानर बोकेर सहर परिक्रमा गरेका छन् ।
मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल ¥याली निकालेका छन् । ¥यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए । त्यस्तै नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ । मिठाई वितरणपछि त्यही स्थानमा बिहीबार साँझ मैनबत्ती पनि बालिएको थियो ।

साथै शुक्रवार बिहान वीरगन्जको घडीर्अवा पोखरी परिसरमा मोदीलाई जितको शुभकामना दिदै जितको खुसियालीमा चिया पान कार्यक्रम सम्पन्न भएको छ । चुनावको अन्तिम नतिजा नआउँदै वीरगन्जको घडीर्अवा पोखरी परिसरमा आज वीरगन्जको श्री बजरंग समुहले बिहान परिसरमा ब्यामगर्न आउनेहरुलाई चिया र नास्ता खुआएको हो ।
सो अवसरमा वीरगन्जका शिवजी कलवार, मदन गुप्ता, विनोद बलवार, सुबोध गुप्ता लगायतका ब्यपारी तथा सर्वसधारनहरुको ठुलो उपस्थिती रहेको थियो ।

ताजा समाचार

थप समाचार