Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

अविवाहित सलमान खान बाबु बन्दै !

spot_img

एजेन्सी – बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन् । उनी ५३ वर्षका भए । बेलाबेलामा उनको विवाहलाई लिएर विभिन्न गसिप बाहिरिने गर्छन् । तर उनी विवाह गर्ने टुंगोमा पुग्न सकेका छैनन् ।

विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको खबर अहिले बाहिरिएको छ । सलमान खान सरोगेसीमार्फत पिता बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो । यो खबरसँगै उनको विवाह गर्ने योजना पछि हटेको बताइएको छ । सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन् ।

उनले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउने गरेका छन् । उनले भनेका छन्, ‘म राम्रो छोरा हुन असल बुवा बन्न सक्छु तर राम्रो श्रीमान् बन्न सक्दिनँ सायद।’

spot_img

ताजा अपडेट

लोकप्रिय