Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

बीरगन्ज भन्सारबाट ११ महिनामा...

बीरगन्ज,०२ असार । बीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब...

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

पाकिस्तानी खेलाडीले विश्वकपमा आफूसँगै परिवार लान नपाउने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १० जेष्ठ — विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान क्रिकेट खेलाडीले आफूसँगै पत्नी तथा परिवारका सदस्य लान नपाउने भएको छ ।

- Advertisement -

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई विश्वकपको दौरानमा पत्नी तथा परिवारका सदस्यलाई सँगै राख्न नदिने भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डको नयाँ नीति अनुसार अब विश्वकपको अवधिमा खेलाडीले आफुसँगै पत्नी वार परिवारका सदस्य लान नपाउने भएको हो ।

- Advertisement -

नयाँ नीति अनुसार अब क्रिकेटरका पत्नी वा परिवारले विश्वकपको लागि जान चाहेमा आफ्नै खर्चमा छुट्टै खान बस्न, सबै बन्दोबस्त मिलाउनु पर्ने भएको छ । खेलाडीको ध्यान विश्वकपमा केन्द्रित होस भनेर यस्तो नीति ल्याएको पाकिस्तान क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

पाकिस्तानले विश्वकपको आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

ताजा समाचार

spot_img

थप समाचार