मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...

सावधान ! प्लाष्टिकको प्रयोगले...

११ वैशाख, काठमाडौं ।  १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो...
29.1 C
Kathmandu
41.1 C
Birgunj

पानीजहाजबाट ग्यास चुहिएका कारण १० जनाको मृत्यु, १९ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जिनान, १२ जेठ — चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ भने अरु १९ जना घाइते भएका छन् ।

- Advertisement -

फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

घटनाका बारेमा अनुसन्धान थालिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार