Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

जुवातास खेलिरहेका ५ जना रंगेहात पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १३ जेठ — वडा प्रहरी कार्यालय श्रीपुरले अबैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित ५ जनालाई रंगेहात पक्राउ गरेको छ ।

बीरगंज महानगरपालिका वडा न. १० अशोक बाटिका स्थित संदिप गुप्ताको घरमा डेरा गरी बस्ने हिरालाल प्रसाद गुप्ता, सत्यनारायण महतो, राजाराम महतो, राजु बहादुर क्षेत्रि र किसान सर्राफलाई आज दिउँसो तास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट नगद रु ३४ हजार ६ सय ३२ रुपैया समेत बरामद गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार