24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

जुवातास खेलिरहेका ५ जना रंगेहात पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १३ जेठ — वडा प्रहरी कार्यालय श्रीपुरले अबैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित ५ जनालाई रंगेहात पक्राउ गरेको छ ।

- Advertisement -

बीरगंज महानगरपालिका वडा न. १० अशोक बाटिका स्थित संदिप गुप्ताको घरमा डेरा गरी बस्ने हिरालाल प्रसाद गुप्ता, सत्यनारायण महतो, राजाराम महतो, राजु बहादुर क्षेत्रि र किसान सर्राफलाई आज दिउँसो तास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

- Advertisement -

उनिहरुको साथबाट नगद रु ३४ हजार ६ सय ३२ रुपैया समेत बरामद गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -