Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बार्सिलोनामा दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं , जेष्ठ १४ गते — स्पेनको बार्सिलोनामा भएको सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका २३ वर्षीय पुजन कोईरालाको शनिबार राति भएको दुर्घटनामा ज्यान गएको हो ।

होम डिलीवरीको काम गर्ने कोइराला कामकै क्रममा दुर्घटनामा परेका थिए । खाना पुर्‍याउन जाँदै गरेका उनलाई फोहोर बोक्ने सवारीले ठक्कर दिएको थियो । ठक्करबाट कोइरालाको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीले जनाएको छ ।

एनआरएनए स्पेनले घटनाबारे परिवारलाई जानकारी गराएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएन स्पेनले कोईरालाको निधनप्रति दुःख व्यक्त गरेको छ। शव ब्यबस्थापनको लागि प्रक्रिया अगाडी बढाउने र मृतकको परिबारलाइ आर्थिक सहयोग गर्ने निर्णय एनआरएन स्पेनले गरेको अध्यक्ष चिन्तामणि सापकोटाले जानकारी दिए ।

ताजा समाचार

थप समाचार