Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, १५ जेठ ।  सरकारले  पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट छुट्याएको छ ।

आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको विवरण (बजेट) संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको पनि उनले बताए । त्यसैगरी, औद्योगिक क्षेत्र विकासका २ अर्ब ८७ करोड बजेट छुट्याएको उनले बताए ।

अर्थमन्त्री खतिवडाका अनुसार पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ ।

ताजा समाचार

थप समाचार