बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

वितरणमुखी बजेटमा खर्च गर्ने क्षमता नै छैनः शेरबहादुर देउवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १५ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत गरिएको बजेटलाई वितरणमुखीको संज्ञा दिएका छन् ।

- Advertisement -

बुधबार संघीय संसदमा प्रस्तुत गरिको बजेटलाई देउवाले वितरणमुखी भनेका हुन् । बजेटमाथि प्रारम्भीक प्रतिक्रिया दिँदै देउवाले खर्च गर्ने क्षमताविनै कार्यक्रमहरू राखिएको बताए ।

कांग्रेस सभापति देउवाले बजेटमा नयाँ कुरा केही नभएको बताए । उनले खर्च गर्ने क्षमताविनै कार्यक्रमहरू राखिएको बताए ।

- Advertisement -

‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ’, उनले भने, ‘काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ ।’ बजेटलाई सरकारले कार्यान्वयन गर्न नसक्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -