आइत, चैत्र १९, २०७९
Sun, April 2, 2023
आइत, चैत्र १९, २०७९
Sun, April 2, 2023
9.9 C
Kathmandu
9.9 C
Kathmandu
19.2 C
Birgunj

धनुषामा आगलागी हुँदा लाखौको क्षति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम — जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१० स्थित देवी चोकमा रहेको एक ईलेक्ट्रीक पसलको गोदाममा बुधवार आगलागी हुँदा लाखौ मुल्य बराबरको बिद्युतिय सरसामानहरु जलि नष्ट भएको छ ।

- Advertisement -

सोही उप-महानगरपालिकाका गोविन्द प्रसाद डिभदेवलको घरमा रहेको ईलेक्ट्रोनिक पसलको गोदाममा ईन्भर्टरबाट अचानक विद्युत सर्ट भई आगलागी हुँदा लाखौ मुल्य बरावरको क्षति भएको ।

बुधवार करिव ०१.३० बजको समयमा भएको उक्त आगलागी प्रहरी चौकी जनकपुर धनुषाबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल धनुषा, दमकल र स्थानियको सहयोगमा ०३.०० बजेको समयमा उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -