अन्जु पन्त र दीपक पाण्डेको गित ‘चिम्टा’ सार्वजनिक

spot_img

चर्चित गायिका अन्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत ‘चिम्टा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा डीपी खनालको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको छ । भने रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको यो म्युजिक भिडियोमा नायिका वर्षा राउत र सुनिल क्षेत्रीको अभिनय रहेको छ ।

सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई नविन निरौलाले संपादन गरेका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय