Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

राजेन्द्र महतोलाई प्रधानमन्त्रीको प्रश्न नाकाबन्दी गरेर विकास हुन्छ र ?

spot_img

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा कसैले गर्न नसकेको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कतिपयलाई केही पनि भएन भन्ने आदत लागेको बताए । उनले भने, साच्चै केही नभएको हो र ? होइन । इतिहासमै कहिल्यै नभएको काम भएको छ ।

ओली भन्दा अगाडि बोलेका राजेन्द्र महतो लगायतका नेताहरुले सरकारको आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले भने, राजेन्द्रजीलाई सीमामा नाकाबन्दी गरेर डिजेल पेट्रोल रोकेर नेपालको विकास हुन्छ ? भनेर सोध्न सक्थे तर, सोध्दिनँ ।’

सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले सबै दलहरुलाई मिलेर काम गर्न आहृवान गरे । मजदुर संगठनहरु एक भएर कार्यक्रम गरेको भन्दै उनले दलहरुले पनि यसबाट सिक्नुपर्ने बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय