सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नवनिर्मित वडा कार्यालय भवनको...

बीरगन्ज,०३बैशाख । बीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा नवनिर्मित वडा कार्यालय भवनको जनता...

पेट्रोलियम पदार्थको मूल्य फेरि...

काठमाडौं,०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल...
23.1 C
Kathmandu
33 C
Birgunj

आशुसेनको ओके छमा एलिसाको ठुम्का

सिफारिस

काठमाडौं । ‘नानीको कहाँ प¥यो घर’ गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा गीत सार्वजनिक भएको हो ।

- Advertisement -

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो राम्रो बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन सुस्लिङको रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार