शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
12.7 C
Kathmandu
12.7 C
Kathmandu
19.9 C
Birgunj

आशुसेनको ओके छमा एलिसाको ठुम्का

सिफारिस

काठमाडौं । ‘नानीको कहाँ प¥यो घर’ गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा गीत सार्वजनिक भएको हो ।

- Advertisement -

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो राम्रो बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन सुस्लिङको रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -