Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

आगामी बजेटबाट ज्येष्ठ नागरिक भत्ता ५ हजार र्पुयाउने उपप्रधानमन्त्री पोखरेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिवास, १८ बैशाख — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने बताएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले भत्ता मासिक पाँच हजार र्पुयाउने गरी गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरेपनि सरकार निर्माण भएपछि ल्याइएको पहिलो बजेटमा बढाएको थिएन । भत्ता नबढेपछि सरकारको आलोचना भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले यसपटकको बजेटमा कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको उनको भनाइ छ । उनले बिभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तयारी समेत गरिएका थिए ।

ताजा समाचार

थप समाचार