Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

आईपिएलमा आज दिल्ली क्यापिटल्स् र चेन्नई सुपर किङ्गस् भिँड्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतमा जारी आईपिएलको ५० औँ खेल हुँदैछ । चेन्नईको एमए चिताम्बरम रंगशालामा हुने खेलमा दिल्ली क्यापिटल्स् र चेन्नई सुपर किङ्गस् भिँड्दैछन् ।

श्रेयस अययरको कप्तानीमा रहेको दिल्ली र सुरेश रैनाको कप्तानीमा रहेको चेन्नई बिचको खेल नेपाली समय अनुसार राति ८.१५ बजे सुरु हुँदैछ । स्वास्थ्य अवस्था असहज भएपछि चेन्नईका स्टार महेन्द्र सिंह धोनी आज नखेल्ने भएका हुन् ।

नेपाली खेलाडी सन्दिप लामिछाने आज खेल्ने नखेल्ने निश्चीत भईसकेको छैन । गत म्याचमा खराब प्रदर्शन गरेका कारण सन्दिप आज खेल्ने सम्भावना न्युन छ ।

ताजा समाचार

थप समाचार