मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
19.4 C
Kathmandu
25.3 C
Birgunj

मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएकाले दूध नपिउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १९ बैशाख — दूधले मासिनलाई स्वस्थ बनाउँछ । स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ ।

- Advertisement -

मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक्षित मानिन्छ ।

दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल हुन र तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ ।

- Advertisement -

स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । दूधमा फ्याट र क्यालोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दूध नलिँदा राम्रो हो ।

भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने, यसमा गाईको दूधमा भन्दा दोब्बर फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -