यू–ट्युबलाई १ अर्ब ७० करोड डलर जरिवाना

spot_img

बालबालिकाको गोपनियता उल्लंघन गरेको आरोपमा अमेरिकी नियामक निकायले यू–ट्युबलाई १ अर्ब ७० करोड डलर जरिवाना गराएको छ ।

गुगलको स्वामित्व रहेको यू–ट्युब सो रकम तिर्न सहमत भएको अमेरिकाको संघीय ब्यापार आयोगले जनाएको छ ।

१३ वर्ष मुनिका बालबालिकाको सूचना उनीहरुको अभिभावकको स्वीकृती बिना संकलन गरेको भिडियो प्रशारण साईट माथि आरोप लगाईएको छ ।

ती डाटा बालबालिका लक्षित विज्ञापन प्रशारणमा प्रयोग गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय