जनकपुर — प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरु को बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको ५३ हफ़्ता आज शनिबार पीडारी चौक स्थित गोरधोई पोखरी र पोखरीको वरिपरि सरसफाई गरियो।
सरसफाईमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कंडेल,ससस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती,अनुशंधान उपरीक्षक बिमल डंगोल,कामाख्या परिवार नेपाल अध्यक्ष बिभास लाभ,नेपाली कांग्रेसको युवा नेता सुरेश कोइराला,समाजसेवि प्रभु दयाल जालान,कामाख्या परिवारको सचिब तथा लालगढ़ अस्पतालको सामाजिक प्रमुख ललिता लाभ,वड़ा नंबर ९को अध्यक्ष परमेश्वर साह, महेंद्र यादव,हीरा अधिकारी,कपिलदेव यादव,नम्रता झा,दिपक सिंह,रसिक साह, मनोहरी ठाकुर,सिद्धि कुमारी,संगीता यादव,एकाउंटेबिलिटी लैबको नारायण दाईं, अस्मिता शर्मा,दक्ष झा,रजत कयास्त, रबी मंडल एवं जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियाणको सम्पूर्ण अभियन्ता सहित, स्थानीय टोलबासी,बुद्धिजीवि,सरसफाई अभियन्ता,पत्रकार,नागरिक समाज अगुवाहरु उपस्थिति सहित सरसफाई कार्यक्रमको समंबय मिथि फाउंडेशन र Social Empowerment and welfare Association(SEWA),कामाख्या परिवार नेपाल संस्था र संस्थाको प्रतिनिधि द्वारा गारिएको थियो।

