spot_img

श्री भाथा बाबादुधेश्वरनाथको जलचढाउन निस्के दलित कावरिया

spot_img
spot_img

पौष २९ पर्सा पोखरिया सैलेश साह

पर्सा को दलीत काफला ले श्री भाथा बाबा दुधेश्वरनाथको जलचढाउन कालागी २०७६।०९।२०गते आइतबार देखी स्किेका हुन कावरियाहरु आज पोखरिया नगरपालीका वाडा नम्बर ५ सतवरिया मा पुगेका हुन यसअघी ६वटा गाउ घुमी सकेका छन।

भारतको बक्सर भन्ने ठाउमा रहेको गंगा मा माघ १०गते अमावस्या को दिन जल भरी माघ १६ गते बसन्तपन्चमीको दिन श्री भाथा बाबा दुधेश्वरनाथको जलचढाउने दलित कावरियाहरुका खजान्ती बोधा राम ले बताएका हुन

spot_img

ताजा अपडेट

लोकप्रिय