देशैभरि दीप प्रज्वलन ! – PHOTO FEATURE

spot_img

वीरगञ्ज – बुद्ध जयन्तीका अवसरमा बिहीबार देशैभरि घरघरमा दीप प्रज्वलन भएको छ ।

गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न सबैलाई अपिल गरेका थिए ।

कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन सबैलाई द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।

सोही बमोजिम घरघरमा दीप प्रज्वलित भएका छन् । कतिपय स्थानहरुमा पटाखा तथा थालीहरु पनि बजाएको खबर छ । यतिखेर सामाजिक सञ्जाल दीप प्रज्वलनका फोटोहरुले भरिभराउ छ ।

केही तस्बिर सामाजिक सञ्जालबाट :

रेडियाे सान्भी, वीरगञ्ज
रेडियाे वीरगञ्ज
राजेन्द्र सिंह, वीरगञ्ज
विमला गुप्ता, वीरगञ्ज
सन्ताेष साह, वीरगञ्ज
अनुप तिवारी, वीरगञ्ज
विभान्सु कर्ण, वीरगञ्ज
अनुज कर्ण, वीरगञ्ज
किशु सर्राफ, वीरगञ्ज
अजय पाल, वीरगञ्ज
विजयवस्ती, पर्सा
माे. रियाज, जनकपुर

 

spot_img

ताजा अपडेट

लोकप्रिय