धनुषाबाट हतियार सहित दुई जान युवक पक्राउ

spot_img

जनकपुर : धनुषा जिल्ला शहिदनगर नगरपालिका-३ झण्डा चौक स्थित बिषेश सुचनाको आधारमा प्र्देश न २ प्रहरी कार्यालय जनकपुरबाट शादा पोशाकमा खटिएका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शंका लागि ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा मोटरसाईकल को पछाडि सवार धनुषा का कमला नगरपालिका-८ हरिने बस्ने वर्ष १८ को अक्षय पासवान र सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० को सुनिल कुमार साह को साथबाट कटुवा पेस्तोल थान १ र ऐ.को गोली राउन्ड ३ बरामद भएको छ। उक्त पेस्तोल, गोली र मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय