प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट एकजना सङ्क्रमित भागे

spot_img

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट  एकजना सङ्क्रमित भागेका छन्।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइसोलेशनमा भर्ना भएका सर्लाहीका चालीस वर्षीय पुरुष आइसोलेशनबाट भागेको पुष्टि गरे।

उनले भागेका सङ्क्रमित व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको र यसअघि पनि पटकपटक आइसोलेशनबाट भाग्ने प्रयास गरेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय