पुर्वमन्त्री यादवले गरे स्वास्थ्य सामाग्री हस्तान्तरण

spot_img

जनकपुर : पुर्व मन्त्री एवम् संघिय सांसद मातृकाप्रसाद यादवले काेराेना महामारीसँग लड्नका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयाे । धनुषाकाे सबैला नगरपालिकामा एक कार्यक्रमका बिच नगरपालिकाकी उपप्रमुख निलु देवि कापरलाइ सांसद यादवले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयाे । कार्यक्रममा नेकपाका जिल्ला सचीव दिपक यादव, सर्वदलीय अनुगम समिती,प्रमुख प्रसाशकिय अधिकृत , सुरक्षा कर्मी, राजनितीकर्मी,स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

लोकप्रिय