spot_img

नयाँ नक्शाकाे खुशीयाली : नेपालगञ्जमा पनि दिप प्रज्वलन

spot_img
spot_img

नयाँ नक्सा सदनबाट सर्वसम्मत अनुमोदन भएसँगै देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरी खुशीयाली मनाइएको छ ।

नेपाल सरकार द्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालमा फर्काउन जारी गरिएको नक्शालाई “नेपालको संबिधान २०७२” को अनुसूची ३ को नयाँ निशान छाप समाबेश गराउन संबिधान संशोधन भयेसङै देशभर खुशियाली मनाइएको हाे।

बाँकेमा पनि राष्ट्रिय युवा संघ बाँकेले नेपालगन्जमा दिप प्रजवलन कार्यक्रम गरेको छ। युवासंघका नेता ब्यासचन्द्र मिश्र, रतन शाही, मनोज बि .कलगायतका को नेतृत्वमा दिप प्रजवलन कार्यक्रम समपन्न भएको युवा नेता प्रकाश वि.क. ले जानकारी दिनुभएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय