देशव्यापी वक्तृत्वकला प्रतियोगितामा जनकपुरका साह तृतिय

spot_img

जनकपुर : राष्ट्रिय युवा परिषदको आयोजनामा अनलाईन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सबै प्रदेशबाट युवाहरुको सहभागिता हुन गरि शिक्षाको रुपान्तरणमा युवाको भूमिकाा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा कुल २१ जना युवाहरु सहभागि भएका थिए ।

अनलाइन माध्यमबाट भएको प्रतियोगितामा कर्णाली प्रदेशको रुकुम पश्चिमकी भावना शर्मा प्रथम, प्रदेश नं १को मुसिकोट नगरपालिकाकी जानुका अधिकारी द्धितिय र प्रदेश नं २ को जनकपुरका कृष्ण साह तृतिय भएका छन् ।

विजेता सबैलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय