spot_img

बाँकेमा एकजना महिला र १० जना पुरुष गरि थप ११ मा कोरोना पुष्टि

spot_img
spot_img

बाँके-नेपालगन्जकाे भेरी अस्पताल  गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपेका संक्रमितमध्ये एकजना महिला र १० जना पुरुष रहेका छन् । संक्रमितमध्ये ९ जना बाँके र दुईजना सल्यानका हुन् ।

भेरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २९५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय