spot_img

नेपालगन्ज तरुण दल सभापति शाह रिहा

spot_img
spot_img

नेपालगन्ज । नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दिपजंग शाह रिहा भएका छन्।

नेता शाहलाई बाँके जिल्ला अदालतले बुधबार रिहा गरेको नेपाल विद्यार्थी संघ नेपालगन्ज नगर सभापति अनुज बर्माले जानकारी दिएका छन् ।

शाह हात हतियार मुद्दामा बिगत ११ महिनादेखि पुर्पक्षका लागि बाँके कारागारमा रहदै आएका थिए।

शाहले अदालतले दिएको भन्दा बढी कैद भुक्तान गरिसकेकाले उनलाई आज रिहा गरिएको हो। शाहलाई गत कार्तिक १४ गते प्रहरीले पक्राउ गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय