शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

३,५०० टन रासायनिक मल...

सिन्धुपाल्चोक,०७ वैशाख । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम...

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...
26.1 C
Kathmandu
38 C
Birgunj

क्वारेन्टाइनमा बसेर फिल्म सुटिङ सम्पन्न गर्दै सलमान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ फिल्म राधेको सुटिङको तयारीमा छन् ।

- Advertisement -

भारतिय मिडियाका अनुसार सलमानले फिल्म राधेको सुटिङ क्वारेन्टाइनमा बसेर सम्पन्न गर्ने बताइएको छ ।

सलमानसहित अन्य कलाकारले क्वारेन्टाइनमा बसेर फिल्मको सुटिङ सकेपछि बाहिरी व्यक्तीको सम्पर्कमा आउने बताइएको छ ।

- Advertisement -

सलमान शुक्रबारबाट फिल्मको शुटिङमा जोडिने बताइएको छ । अहिले बलिउड अभिनेता अक्षय कुमार, सञ्जय दत्त, आयुष्मान खुराना आआफ्नो फिल्मको शुटिङमा व्यस्त छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार