Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जनकपुर : वातावरण जीउने आधार जनकपुरधाम द्वारा वृक्षारोपण सम्पन

spot_img

जनकपुरधाम, कार्तिक २० । जनकपुरधाममा वातावरण तथा पर्यावरण संरक्षणको लागी वातावरण जीउने आधार जनकपुरधाम शाखा संस्थाको आयोजनमा साथै नेपाल वितिया संस्था क्रर्मचारी संघ र कृषि बिकास बैंकको सहभागितामा जनकपुरधामको वडा नं १ रेलवे स्टेशनको पार्कमा कोविड-१९ को मध्यनजर गर्दै पूर्ण सचेतनाको साथ मास्क,ग्लोब्स,सेनिटाईजर र सामाजिकदुरी कायमगरी वृक्षा रोपण सम्पन गरियो।

यस वृक्षा रोपण कार्यक्रममा नेपाल वितिया संस्था क्रर्मचारी संघ र कृषि बिकास बैंकका अध्यक्ष हिद्रय कान्त झाले भने आजको यस
वृक्षा रोपण कार्यक्रमा
हामी सबै युवाहरुमा थप उर्जा थपिनुका साथै भोलिका दीनमा पनि सम्पुर्ण जानामिली
जनकपुरधामको पर्यावरण सुरक्षाको लागि
जनकपुरधामको विभिन्न ठाउँमा वृक्षा रोपण गरी जनकपुरलाई हराभरा तथा सोन्द्रय बनाउने
योगदान गर्ने आश समेत देखाउनु भयो।

spot_img

ताजा अपडेट

लोकप्रिय