बुधबार, माघ १४, २०७७ Bannerसमाचार 8 C Kathmandu 11.5 C Birgunj प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक मंसिर १९, २०७७ 78 0 By रजत 16Shares सिफारिस Banner पथलैया-अमलेखगञ्ज सडक खण्डबाट १ पुरुषलाई बाघले तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग देश कुटपिट गरी हत्या, जलाउँदै गरेको अवस्थामा शव बरामद देश डाइपरमा लुकाएर सुन तस्करी, दुईजना विमानस्थलबाट पक्राउ Banner प्रदेश नं २:आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने रजतhttps://nepalpostdaily.com/जति बुझ्न खोज्दा पनि बुभ्न नसकिने जीवन ! जति निहाल्दा पनि देख्न नसकिने क्षितीज ! आखिर , महसुस गर्न पक्कै सकिन्छ ! जस्तो दृष्टि, उस्तै सृष्टि ! जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ। - Advertisement -मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान ह्याक भएको हो। उनको फेसबुक पेजको कभरमा जंगल र प्रोफाइलमा युवतीको तस्बिर राखिएको छ। - Advertisement - मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले फेसबुक पेज ह्याक भएको बताए। यसबारे छानबिन भइरहेको उनको भनाइ छ। Tagsप्रदेश २फेसबुकपेजह्याक Facebook Twitter WhatsApp Viber Pinterest Linkedin Email Print Previous articleनारायणी अस्पताल परिसरमा चोरको बिगबिगी !Next articleबढ्यो सुनको मूल्य, आज तोलामा कति ? - Advertisement - ताजा समाचार देश भन्सार छलीका चौपाया बरामद देश चिसो प्रभावितलाई आगो ताप्ने व्यवस्था देश बरामद मदिरा नष्ट देश बारा : सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते देश तीन दिने प्राथमिक उपचार पुर्नताजगी तालिम शुरु थप समाचार देश भन्सार छलीका चौपाया बरामद Nepal Post Daily - माघ १३, २०७७ 0 रौतहट, १३ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले राजश्व छली गरेर ल्याउदंै गरेको अवस्थामा १० वटा भैंसी र पाडो बरामद गरेको छ । जिल्लाको... Read more देश चिसो प्रभावितलाई आगो ताप्ने व्यवस्था Nepal Post Daily - माघ १३, २०७७ 0 बीरगन्ज, १३ माघ । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय... Read more देश बरामद मदिरा नष्ट Nepal Post Daily - माघ १३, २०७७ 0 बीरगन्ज, १३ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले ५ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बीरगन्ज महानगरपालिका वडा न. २१... Read more देश बारा : सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते Nepal Post Daily - माघ १३, २०७७ 0 बारा, १३ माघ । बारामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६... Read more - Advertisement -