मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

के बन्द हुँदै छ ‘इण्डियन आइडल’ ?

  • 7
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई । सन् २००४ देखि लगातार आम मानिसलाई मनोरञ्जन दिँदै आएको गायन रियालिटी शो ‘इण्डियन आइडल’को विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ चर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा यो चर्चित शो यही मार्च अन्तिमदेखि बन्द हुने चर्चा छ ।

- Advertisement -

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार सोनी च्यानलले यो शोलाई बन्द गरेर नयाँ च्यानल ल्याउने तयारी गरिरहेको छ । अहिले यो शोको १२ औं संस्करणको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी शुरु भएको छ ।

- Advertisement -

शो बन्द गर्नुपर्ने कारण कम टीआरपी बताइएको छ । त्यहीकारण निर्माताले मार्च अन्तिममा शो बन्द गर्ने निर्णय लिएका छन् ।

यो च्यानलले ‘इण्डियन आइडल’लाई बन्द गरेर ‘सुपर डान्स च्याप्टर ४’सँगै दुई ठूला रियालिटी शो ल्याएर आफ्नो टीआरपी बढाउने निर्णय लिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -