मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

प्रियंका चोपड़ाले गर्ने भइन् अस्कर अवार्ड नोमिनेसनको घोषणा, पति निकले दिनेछ साथ

  • 10
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपड़ाले सोशल मिडिया मार्फत आफ्ना प्रशंसकहरूलाई खुशीको खबर दिएकी छन् । उनी ओस्कर पुरस्कार समारोहको लागि नामांकनको घोषणा गर्नेमा देखा पर्दैछिन् । यस विशेष अवसरमा पति निक जोनससँग पनि प्रियंकासँगै देखा पर्दैछन् ।

- Advertisement -

प्रियंका चोपडाले इन्स्टाग्राममा एक भिडियो साझा गरेकी छिन् । यसमा उनी बताउँछिन् कि यस पटक उनी निकसँग अस्कर पुरस्कार नामांकन घोषणा गर्दैछिन। क्याप्शनमा अस्कर एकेडेमीलाई ट्याग गर्दै उनले सोधिन् – ‘कुनै चान्स छ कि म एक्लैले मात्रै नामांकन घोषणा गर्न सक्छु?’ यस्तैमा उनी लेख्छिन्, ’म ठट्टा गर्दैछु ।

- Advertisement -

अस्कर नामांकन सोमबार हो र हामी यसको लागि धेरै उत्साहित छौं । १५ मार्च विहान ५ बजेर ३५ ।’ स्मरण रहोस् बर्ष २०१८ मा पनि प्रियंकाले अस्कर पुरस्कार नामांकन घोषणा गर्ने मौका पाएी थिइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -