भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय : गृह मन्त्रालय

spot_img

गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।

खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय