बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाट भयो, मलाई सिध्याउन खोजियो – प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफूमाथि प्रहार भइरहेको बताउका छन् । बिहिबार सहिद सुरेश वाग्ले (वासु)स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डलसो कुरा गरेका हुन् ।

- Advertisement -

उनले प्रतिक्रियावादीसँगको संघर्षकै कारण आफूमाथिको प्रहार नरोकिएको बताए । उनले अहिले प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरु सक्रिय रहेको पनि बताए ।

जनयुद्धपछिको सम्झौता तत्कालिक आवश्यकता रहेको भन्दै उनले जनयुद्धको बाँकी एजेण्डा पुरा गर्न आफू निरन्तर लागेको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाट नै भएको पनि बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार