बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखलाई दुई लाख रकम दिने

सिफारिस

जनकपुरधाम, चैत १० । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखलाई दुई लाख रकम दिने घोषणा गरेको छ।

- Advertisement -

 

नेपालले विश्वकप लिग: २ मा तेस्रो स्थानमा कायम हुँदै विश्वकप क्वालिफायरका लागि छनोट भएपछि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र गुल्सन झालाई मात्र रकम दिने घोषणा गरेपछि मधेस सरकारको आलोचना भएको थियो।

- Advertisement -

 

 

अहिले आएर मधेस सरकारले आशिफलाई बेलायतको मेरिलबर्न क्रिकेट क्लबले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेश र देशको शिर ठाडो पार्ने काम गरेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

 

उनले आयरल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा खेलभावना देखाउँदै खेलाडीलाई रनआउट नगरेपछि आइसिसीले स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गरेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार