शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखलाई दुई लाख रकम दिने

सिफारिस

जनकपुरधाम, चैत १० । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखलाई दुई लाख रकम दिने घोषणा गरेको छ।

- Advertisement -

 

नेपालले विश्वकप लिग: २ मा तेस्रो स्थानमा कायम हुँदै विश्वकप क्वालिफायरका लागि छनोट भएपछि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र गुल्सन झालाई मात्र रकम दिने घोषणा गरेपछि मधेस सरकारको आलोचना भएको थियो।

- Advertisement -

 

 

अहिले आएर मधेस सरकारले आशिफलाई बेलायतको मेरिलबर्न क्रिकेट क्लबले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेश र देशको शिर ठाडो पार्ने काम गरेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

 

उनले आयरल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा खेलभावना देखाउँदै खेलाडीलाई रनआउट नगरेपछि आइसिसीले स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गरेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -