सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

टेकमाइन्डस् नेटवर्क प्रालिले आफ्नो शाखा बीरगन्जमा विस्तार गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीभिन्न सहरमा इन्टरनेट प्रदान गर्दै अाएकाे तथा नेटवर्क सेवा प्रदायक कम्पनी टेकमाइन्डस् नेटवर्क प्रालिले आफ्नो शाखा विस्तार गरेको छ ।

- Advertisement -

टेकमाइन्डस्ले बीरगन्ज महानगरपालिकास्थित माईस्थान बजारमा आफ्ने शाखा उद्घाटन गर्ने भएको छ ।

गुणस्तरीय सेवा दिनेमा विश्वस्त रहेको टेकमाइन्डस्ले बताएको छ । आजको समयमा अनलाइन कक्षा पढ्न इन्टरनेट नभइ नहुने छ र साथै मनोरन्ज र टेलिभिजन पनि इन्टरनेटबाटै चल्ने भएकोले आजको आवश्यकता इन्टरनेटबाटै पुराहुने टेकमाइन्डस्ले बताएको छ ।

- Advertisement -

शाखा विस्तारको अवसरमा नयाँ इन्टरनेट जोड्ने ग्राहकहरुको लागि विशेष छूट अफर ल्याएको नेटवर्कका विवेक अर्यालले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -