बुधबार, फाल्गुन १६, २०८०
Wed, February 28, 2024

टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि...

बीरगन्ज,१६ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा आयाेजित पालिकास्तरीय टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि...

बीरगन्जबाट ठुलो परिमाणमा भन्सार...

बीरगन्ज,१६ फागुन । सशस्त्र प्रहरी बलले ठुलो परिमाणमा भन्सार छलिको समान बरामद गरेको...

निषेधित क्षेत्र तोड्ने क्रममा...

काठमाडौँ,१६ फागुन । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र...

ज्ञानदा एकाडेमीको बार्षिक उत्सव...

वीरगंज,१६ फागुन - पूर्वमन्त्री एवं सघीय सांसद प्रदिप यादवले शिक्षा ऐन समुदायिक र...
11.1 C
Kathmandu
15.6 C
Birgunj

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

सिफारिस

नकुल खत्री
नकुल खत्री
Nakul khatri Correspondent from Nepalgunj.

बाँके – बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

- Advertisement -

नकुल खत्री

Nakul khatri Correspondent from Nepalgunj.

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार