मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

साहसी क्षमता भएका व्यवसायिक नेता ललित कुमार रौनियार !

निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुन रौनियार

सिफारिस

नकुल खत्री
नकुल खत्री
Nakul khatri Correspondent from Nepalgunj.

नेपालगञ्ज – ललित कुमार रौनियार नेपालगञ्जका साहसी क्षमता भएका व्यवसायिक नेता भनिएर चिनिने उनि राजनिति, समाजसेवा सँगै व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै अाएका छन् । अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियार पिता जदुनाथ प्रसाद रौनियार (मुनिम जी) र आमा द्रोपदी देवी रौनियारको कोखबाट चौथो सन्तानका रुपमा २०२७ साल पुष १४ गते, त्रिवेणी मोड-बागेश्वरी मन्दिर टोल तत्कालिन वडा नं. ३ मा जन्मिएका हुन ।

- Advertisement -

उनी साल २०४७ साल देखि व्यवसायमा आवद्ध हुँदै हाल ललिता इजि मार्टस् सप्लायर्स नेपाल संचालक रहेका छन् । नेपालगञ्ज स्थित ललिता इजि मार्टस् सप्लायर्सले विद्युतीय स्कुटरको कन्ट्री डिस्टिब्युटर्स सम्बन्धि काम गर्दै आईरहेको छ।

ललित कुमार रौनियार र श्रीमती ललिता शाह रौनियारको दुई छोरा, एक छोरी रहेका छन । उनको दुवै छोरा इन्जिनियर छन भने छोरीले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिपिए अध्ययन गरीरहेकी छन् ।

- Advertisement -

२०४३ सालमा प्रथम श्रेणीमा उनले एसएलसी उत्तिणर् गरेका थिए भने विद्यार्थी जिवनमा बिभिन्न खुट्किला पार गर्दै उनी उच्च शिक्षा काठमाडौँ स्थित पाटन ललितपुर क्याम्पसवाट उत्तिणर् गरेका थिए ।

साहसी क्षमता भएका व्यवसायिक नेताकाे रूपमा चिनिने उनि राजनिति, समाजसेवा सँगै व्यवसायिक क्षेत्रमा सक्रिय छन् । रौनियारले उद्योग व्यवसायीको हकहित र परिवर्तनका लागि पटक- पटक आवाज बुलन्द गर्दै आईरहेका छन् । अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियारले भने नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदकाे लगि उम्मेद्वारि समेत दिएका छन् ।

उनी नेपालगञ्ज उद्योग वाणिज्य संघमा दुई पटक निर्वाचित सदस्य भईसकेका छन् । भने एक कार्यकाल वरिष्ठ सदस्य समेत भईसकेका छन् । उनी अन्य सामाजिक संस्थामा समेत आवद्ध छन् । नेपाल चीन शैक्षिक तथा सांस्कृति परिषद केन्द्रिय सदस्य समेत हुन रौनियार विभिन्न केन्द्रिय तथा प्रदेशका सम्बद्ध नेता संग समेत मज्बुत पकड रहेको समेत बुझिन्छ । साथै उनी चिनिया रेडक्रस सोसाईटीको निमन्त्रणामा चीन भ्रमण तथा व्यवसायिक रूपमा सिगापुर र थाईल्यान्डको भ्रमण समेत गरी सकेकाे र उनकाे विदेशि व्यवसायी छेत्रमा समेत राम्राे पकड रहेकाे बुझिन्छ ।

अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियारलाई उद्योगी व्यवसायीहरुले समर्थन गर्दै अध्यक्ष पदको उम्मेदवार बनाएका छन् । साथै नेपालगञ्जका व्यवसायीहरुले उनलाइ पूर्णा समर्थन दिने प्रतिवद्ता समेत गरेकाे छन् ।

रौनियारलाई उद्योगी व्यवसायीहरुले समर्थन गर्दै अध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार