बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

सिफारिस

काठमाडौं । भारतलाई चन्द्रम मिसनमा ठूलो सफलता मिलेको छ। चन्द्रयान९३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेर इतिहास रचेको छ।

- Advertisement -

चन्द्रमाको दक्षिणी ध्रुवमा यानलाई सफलतापूर्वक अवतरण गराउने भारत पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डर को सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किएर चन्द्रमाको सतहमा घुम्दै शोध गर्नेछ। यसले भारतलाई महत्वपूर्ण जानकारी मिल्नेछ।

- Advertisement -

१४ जुलाई दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले आफ्नो ४० दिनको लामो यात्रा पूरा गरेको छ।

इसरोले दिएको विवरण अनुसार चन्द्रयान-३ का लागि मुख्य रूपमा तीन उद्देश्य निर्धारित छन्।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ गर्नु, चन्द्रमाको सतह बताइने रेजोलिथमा ल्यान्डरलाई उतार्नु र घुम्नु तथा ल्यान्डर र रोभर्सबाट चन्द्रमाको सतहमा शोध गर्नु रहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -