Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

कमला ह्यारिसको समर्थन गरेपछि ट्रम्पले भने– आई हेट टेलर स्विफ्ट !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१ असोज, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गायिका टेलर स्विफ्टलाई निशाना बनाएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘आई हेट टेलर स्विफ्ट’ पोस्ट गरेका छन् । ट्रम्पको पोष्टहरू टेलर स्विफ्टको इन्स्टाग्राम पोस्टको प्रतिक्रियामा आएका हुन् ।

- Advertisement -

टेलर स्विफ्टले सेप्टेम्बर ११ मा राष्ट्रपतिको बहसपछि कमला ह्यारिसको समर्थनमा पोस्ट गरेकी थिइन् । यस पोस्टमा टेलरले केही दिनदेखि भाइरल भइरहेको एआई जेनेरेट गरिएको भिडियोको पनि खण्डन गरेकी छिन्, जसमा उनी ट्रम्पको समर्थनमा देखिएकी थिइन् ।

टेलरले पोस्टमा उक्त भिडियो नक्कली भएको लेखेकी छन् । मैले निर्णय गरेको छु कि नोभेम्बर २०२४ मा हुने राष्ट्रपति चुनावमा म कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु । कमला र टिम ट्रम्पको प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । टेलर स्विफ्टले कमला ह्यारिसको प्रशंसा गर्दै उनलाई योद्धा, स्थिर र प्रतिभाशाली नेता भनेकी थिइन् । उनले अराजकताको सट्टा शान्तिका माध्यमबाट मुलुकमा धेरै उपलब्धि हुने कुरा गरेकि थिइन् ।

- Advertisement -

राष्ट्रपति चुनावमा टेलर स्विफ्टको समर्थनबाट कमला ह्यारिसले फाइदा लिन सक्ने बताइन् । टेलर स्विफ्टका फ्यान भएका अमेरिकी गोरा महिलाहरूको ठूलो समूह छ । स्विफ्टको समर्थनपछि उनीहरु पनि कमलाको समर्थनमा जान सक्ने बताइएको छ । इन्स्टाग्राममा टेलरका २८४ मिलियन फलोअर्स छन् । यो संख्या आफैमा ठूलो छ, त्यसैले यसको प्रभाव राष्ट्रपति चुनावमा देख्न सकिने विश्लेषण गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार