spot_img

लागुऔषध कारोबारी पक्राउ गर्न बालकुमारीमा गोली चल्यो

spot_img
spot_img

काठमाडाै,०६ असार । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएको हो।

प्रहरीका अनुसार घटनामा गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई पक्राउ गर्ने क्रममा अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्ने देखिएपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय