spot_img

सिन्धुलीमा करेन्ट लागेर १ जनाको मृत्यु

spot_img
spot_img

काठमाडाैं,०५ पुस । सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दुधौली नगरपालिका-४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर ज्यान गएको हो ।

कमला खोलास्थित सिँचाईको मोटर चलाई करेसाबारीमा पानी हाल्न जाने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल आमा मेमोरियल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय