शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...

वीरगन्जमा मानव बेचविखनमा संलग्न...

वीरगन्ज,०२ फाल्गुन । पर्सा प्रहरीले मानव बेचविखनमा सलंग्न आरोपमा दुई जनालाई पक्राउ गरेको...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
11.6 C
Birgunj
spot_imgspot_imgspot_img

२४ औं सशस्त्र प्रहरी दिवसकाे अवसरमा रक्तदान कार्यक्रमकाे आयोजना

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज वीरगंजमा रक्तदानको आयोजना गरेको छ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदानको आयोजना गरिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनिमिल आवासक्षेत्र स्थित सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पसा कार्यलय परिसरमा आयोजना गरेको कार्यक्रममा १ महिला सहित ५७ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा राजु पटेल, केदार तिमिल्सिना, सागर यादव, मान बहादुर श्रेष्ठ, सरफुदिन हवारी लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वीरगंज रक्तसंचार केन्द्रका प्राबिधिकहरुले सहयोग गरेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार