माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु

spot_img

अछाम, २६ फागुन । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।मङ्गलसेन नगरपालिका वाडा न. ९ ओलिगाउमा घर पोत्ने माटो लिन गएका स्थानिय देउरुपा बोहरा र विनिता बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो स्थानीय राती माटामा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा दुवै जनाको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको जनाएकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय